उक्त अधिवेशनमा प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका अध्यक्ष क प्रचण्ड भर्चुअल ( जुम) मार्फत उपस्थित हुनेछ।कार्यक्रममा सहभागी हुन तल उल्लेखित मिति र समयमा जुम अनलाइन मार्फत सहभागीताकोलागी अनुरोध गर्दै नेपाली जनप्रगतिशील मञ्च कतारका सचीव मोहन कार्कीले जानकारी गराएको हो।नेपाली जनप्रगतिशील मञ्च कतारको मुस्लिम बिभागीय कार्यसमिति गठन गरेको छ। विभागको इन्चार्ज कमरेड सद्दाम हुसेन को  विशेष पहलमामा  २१ सदस्य सहितको कार्यसमिति गठन गरेका छन।गत आइतबार साझ दोहाको कतारको एसियन टाउन स्थित इभिनिङ्ग स्पाइस होटलमा सो कार्यक्रम गरेका हुन। उक्त कार्यक्रममा उपस्थित सबैको सर्व सहमतिमा कार्यसमिति चयन गरेको इन्चार्ज मोहम्मद सद्दाम हुसेनले बताए।

उक्त कार्यसमिति पदाधिकारीहरुको नमावली यस प्रकारका छन।

संयोजक - बशिर नदवी 

प्रथम सह संयोजक - मोहम्मद साबिर आलम

द्वितीय सह संयोजक - मोहम्मद अजमत हुसेन 

तृतीय सह संयोजक- मोहम्मद मुनवर आलम

सचीव    - समीर मिया

सह सचीव - सवीर मुनार

सह सचिव - सल्मान पाण्डे 

कोषाध्यक्ष - नाजिर मिया

सह कोषाध्यक्ष - आशिक हुसेन शेख

सदस्यहरु:-

लाल मोहम्मद मिया ,अब्दुला अन्सारी ,नासिर मिया ,जिब्राईल अन्सारी ,मोहम्मद प्रवेज शेख,मोहम्मद अनाउल हक ,मोहम्मद हुसेन सुनार ,सिदिक लिम्बू ,मौतान बसिर .हरिश भण्डारी .मोहम्मद अयुब हक .रजवान अलि ,स्माईल पन्त .मोहम्मद नौसाद अहमद रहेको इन्चार्ज  मोहम्मद सद्दाम  हुसेनले जानकारी दिनुभयो।