Siraha Times
ताजा समाचार

त्रिकाल युवा क्लबद्वारा शुभकामना आदानप्रदान तथा प्रसाद वितरण कार्यक्रम

  • कार्तिक १९, २०७८
  • १०१२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

धर्मेंद्र कुमार कुर्मी / विजयनगर कपिलवस्तु विजनगर गाउँपालिकामा भाइचाराको सम्बन्ध सुमधुर रहुनुको साथै सबैको सम्बन्ध प्रगाढ रहेकोे बताउनु भयो । युवा समाजसेवी देबेन्द्रमणि त्रिपाथीले हरेक कार्यमा युवाहरुले नै अगुवाइ गरेको बताउदै युवाहरूलाई सबै पक्षको साथ र सहयोगको आवश्यक रहेकोे बताउनु छ। कार्यक्रममा जसपा नेता सन्तराम तेली, बजरङी गुप्ता लगाएतले शुभकामना मन्तव्य दिएका छ। कार्यक्रममा जनप्रतिनिधि, समाजसेवीहरुको सहभागिता रहेकोे बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

आफन्त नेपालको ४१८३ ज ...

कपिलवस्तु, जेष्ठ २२ । जिल्लाको कृष्णनगरमा रहेको आफन्त नेपाल कपिलवस्तु शाखाले स्थानीय निकायहरू संगको ...

विश्व वातावरण दिवस–२ ...

रहमुल लहान, २२ जेठ । विश्व वातावरण दिवस–२०२६ को अवसरमा सिरहाको लहानस्थित राजदेवी वन क्षेत्रमा ...

डिआईजीको नाममा धाक, ...

रंजित चौरसिया, वीरगंज २२ जेठ । बाराको सिम्रौनगढ स्थित ईलाका प्रहरी कार्यालय सिम्रौनगढले अघोषित रुपमा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१