Siraha Times
ताजा समाचार

कतारबाट नेपाल फर्किए राजदूत भारद्वाज

  • कार्तिक ४, २०७८
  • ८५२ पटक पढिएको
  • रामएकवाल राम
alt

दोहा - कतारका लागि नेपाली राजदुत डा.नारदनाथ भारद्वाज आफ्नो कार्यकाल पूरा गरि हिजो मंगलबार नेपाल फर्कनु भएको छ।

दुई वर्षे कार्यकाल सकाएर फर्कनु भएका राजदूत भारद्वाजलाई दूतावासको तर्फबाट गएको सोमबार एक संक्षिप्त्त कार्यक्रमको आयोजना गरि बिदाई गरिएको थियो ।

उक्त कार्यक्रममा नियोग उप प्रमुख लक्षण खनाल तथा अन्य कुट्नितिक एवम स्थानीय कर्मचारीहरुले वहाँको अगामी जिवनको लागि शुभकामना व्यक्त गर्नु भएको थियोे ।

पुर्व प्रधानमन्त्री मन्त्री केपी शर्मा ओलिको सरकारले नियुक्त गरेका सबै राजदूत फिर्ता बोलाउने सरकारको निर्णय संगै राजदूत भारद्वाजको कार्यकाल सकिएको थियो।

प्रतिक्रिया दिनुहोस

घरमा चर्पी नहुँदा ज् ...

ओम प्रकाश यादव लहान भदौ ३१ । घरमा चर्पी नहुँदा ज्यान जोखिममा : लहान नगरपालिकाको ‘घर&ndash ...

सुख्खा पहिरोका कारण ...

विनोद अविरल,सिराहा, भदौ ३१ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१४ स्थित बाझीगाछी क्षेत्रमा सु ...

एम्बुलेन्समै १०५ किल ...

रहमुल, सिरहा, ३१ भदौ । सिरहामा प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा जस्तो देखिने पदार्थ बरामद गरेको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१