Siraha Times
ताजा समाचार

सिरहाको माडरमा अप्पन फैमली मार्ट उद्घाटन

  • असोज २२, २०७८
  • ७३७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

नरेशचन्द्र बरबरिया सिरहा असोज २२ गते । सिरहा नगरपालिकामा आज देखि “अप्पन फैमली मार्ट” सञ्चालनमा ल्याइएको छ ।सिरहा नगरपालिकाको वडा न.१७ माडर पोस्ट औफिसको नजिकै रहेको मार्टमा हरेक किसिमका घरायसी सरसामानहरु उपलब्ध रहेको छ । सिरहाको ग्रामीण भेगमा संचालनमा आएको अप्पन फैमली मार्टमा हरेक किसिमका दैनिक घरायसी सामान, दैनिक खाद्यान्न,किचेन सामग्री ,कस्मेटिक, पेय पदार्थ,फ्रोजेन फुड लगायत दैनिक जिवनमा उपभोग हुने सामानहरु एउटै छाना मुनि पाइने उद्देश्यका साथ बिहीबार घटस्थापनाको दिनदेखि सञ्चालनमा ल्याएका हुन् । अप्पन फैमली मार्टको उद्घाटन संचालक धिरेन्द्र मोरबैता यादव उर्फ राजा मोरबैताकी माता ककुल्ती देवी यादवले रिवन काटेर गरेकी थिइन ।उद्घाटनको अवसरमा आज बिहिवार २१ गते देखि ३१ गते सम्म थुप्रै घरायसी सामानहरुमा विशेष छुटको व्यबस्था रहेको संचालन मोरबैताले बताए ।उनले भने मैले नयाँ सोच र फरक तरिकाले मार्ट संचालनमा ल्याएको छु यहाँ भारतको जयनगरमा रेटमा सामान खरिद गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

प्रवासी कुशवाहा कल्य ...

ओम प्रकाश यादव लहान भदौ ७ । प्रवासी कुशवाहा कल्याण समाज, दोहा कतारले वैदेशिक रोजगारीका क्रममा कतारमा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१