Siraha Times
ताजा समाचार

एकीकृत अखिल नेपाल शिक्षक संगठन शहिदनगरको अध्यक्षमा भिनवार

  • असोज २१, २०७८
  • १०९५ पटक पढिएको
  • नरेश चन्द्र बरबरिया
alt


जनकपुरधाम, असोज २१ : नेकपा माओवादी केन्द्र समर्थित एकीकृत अखिल नेपाल शिक्षक संगठन शहिदनगर नगरपालिकाको दोस्रो नगर परिषद सम्पन्न भएको छ ।                                                                                    श्रीकृष्ण भिनवारको अध्यक्षतामा नेकपा माओवादी केन्द्रको प्रदेश सदस्य तथा शहिदनगरका मेयर उदय कुमार बरबरिया यादबको प्रमुख आतिथ्यमा आयोजित नगर परिषदबाट पुनः श्रीकृष्ण भिनवार यादबकै अध्यक्षतामा संगठनको १७ सदस्यीय शहिदनगर नगर कमिटी गठन गरिएको छ ।  नव गठित कमिटीको वरिष्ठ उपाध्यक्षमा सदरे आलम, महिला उपाध्यक्षमा रंजु कुमारी यादब, उपाध्यक्ष राजदेब साह, सचिब धर्मनाथ यादव, अर्थ सचिब गुलाब बाबू साह, सह– सचिव देबचन्द्र यादव लाई चयन गरिएको छ । कमिटीको सदस्यहरुमा प्रभा पासमान, रंजु कुमारी मंडल, सुनिला कुमारी यादब, बबिता यादव , निरज मंडल, रंजेश यादव , बिनोद मंडल, महेश्वर पंडित, ममता देबी मंडल र उमेश कुमार साह रहेका छन । नगर परिषदमा नेकपा माओवादीको नगर अध्यक्ष तथा वडा नं. ८ को वडा अध्यक्ष तनुकलाल कुशियैत यादव, बरिष्ठ नेता बैजनाथ मंडल, शिक्षक महासंघका केन्द्रिय सदस्य दिनेश राय, एअनेशिसंका जिल्ला अध्यक्ष धर्मेन्द्र यादव, राहत जिल्ला अध्यक्ष मोती यादव, सबैला नगर अध्यक्ष मनोज यादव, नेकपा माओवादी नगर सचिब तथा वाइसिएल प्रदेश सदस्य रामकिशोर पासमान, वाइसिएल नगर अध्यक्ष मनोज कुमार मंडल, वाइसिएल सचिव रामकुमार यादव, वाड नं. ३ का संयोजक मुक्ति साह लगायत एअनेशिसंका आबद्ध शिक्षकहरुको उपस्थिति रहेकोे थियो ।

प्रतिक्रिया दिनुहोस

स्थानीय तहमा सहभागित ...

रासिन्द्र यादव सप्तरी १४ बैशाख । स्थानीय तहमा बालबालिकाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने उद्देश् ...

समावेशी शिक्षामा ‘सम ...

रहमुल, सप्तरी १३ वैशाख । समावेशी तथा गुणस्तरीय शिक्षा प्रवर्द्धन गर्ने लक्ष्य सहित सञ्चालन हुँदै आएक ...

बलान बिहुलमा सडक स्त ...

रहमुल सप्तरी, १३ वैशाख । “समृद्ध बलान बिहुलको यात्रा” अभियानअन्तर्गत बलान बिहुल गाउँपालि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१