Siraha Times
ताजा समाचार

वडा अध्यक्ष प्रत्यासी जयसवाल द्वारा तिज , दशैं तिहार , तथा दिपावलीको शुभकामना

  • भदौ १६, २०७८
  • ७३१ पटक पढिएको
  • रामएकवाल राम
alt

कृष्णनगर  -   कृष्णनगर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष प्रत्यासी वीरेन्द्र कुमार जयसवालले हिन्दुहरुको महान पर्व दशैं तिहार, दिपावली , तिजको अवसरमा शुभकामना ब्यक्त गर्नु भएको छ । काेभिड-१९ संक्रमणको जोखिम अझै रहेकोले स्वास्थ्य मापदण्ड अपनाएर चाड पर्व मनाउन समेत जयसवालले आग्रह गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस

नेशनल मेडिकल कलेजमा ...

रंजित चौरसिया, वीरगंज १२ असार। नेशनल मेडिकल कलेज, वीरगञ्जको आयोजनामा तथा इन्स्टिच्युट अफ मेडिसिन (आई ...

खडक नगरपालिकाद्वारा ...

ओम प्रकाश यादव लहान, असार १२ । सप्तरीको खडक नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूको जीवनयापन सहज बनाउ ...

खडक–५ बालमैत्री स्था ...

ओम प्रकाश यादव लहान, असार ११ । सप्तरी जिल्लाको खडक नगरपालिका वडा नं. ५ लाई औपचारिक रूपमा ‘बाल ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१