Siraha Times
ताजा समाचार

तिव्र गतिका कारण मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ तीन जनाघाइते

  • भदौ १५, २०७८
  • १०५१ पटक पढिएको
  • रामएकवाल राम
alt

उमेश कुमार साह सप्तरीको बोदे बर्साईन नगरपालिका वडा नम्बर ३ गैरा चाैक नजिक सोमबार बेलुका बिसनपु- बर्साईन सडक खण्डमा तिव्र गतिका कारण ६ न.प. ५६११होन्डा साईन मोटरसाइकल अनियन्त्रित भई ठकर दिदाँ दुई यात्री चालक सहित तीन घाइते भएका छन् ।

घाइते हुनेहरूमा बोदे बर्साईन नगरपालिका वडा नम्बर - ३ बस्ने गाडी चालक वर्ष २५ का प्रदिप कुमार मण्डल , सोहीठाउँ बस्ने पैदलयात्री २६ वर्षीय समसाद मियाँ र १९ वर्यीका तैयव मियाँ रहेकाछन् । जसमा गम्भीर घाईते भएका गाडी चालक प्रदिप कुमार मण्डल र समसाद मियाँलाई थप उपचारका लागि बिराटनगर स्थित न्युरो हस्पिटल लगिएको घटना बारे थप अनुसन्धान भई रहेको ईलाका प्रहरी कार्यालय बोदे बर्साईनले जनाएकाछन् ।

प्रतिक्रिया दिनुहोस

गोली प्रहार गरी लागु ...

ओम प्रकाश यादव लहान , असार ७। सिरहाको सीमावर्ती क्षेत्रबाट प्रहरीले गोली प्रहार गरी ब्राउनसुगरसहित द ...

हिट एन्ड रन घटनापछि ...

रहमुल, सिरहा, ७ असार । सिरहाको धनगढीमाई नगरपालिका क्षेत्रमा भएको सवारी दुर्घटनामा एक व्यक्तिको मृत्य ...

इलाका प्रहरी कार्याल ...

कृष्णानगर, असार ७ । कपिलवस्तुको इलाका प्रहरी कार्यालय कृष्णनगर मताहत रहेको प्रहरी चौकी बेदर्मी बाट ख ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१