Siraha Times
ताजा समाचार

गैरआवासीय नेपाली संघ,दक्षिण अफ्रिकाको नेतृत्वमा भट्टराई दोहोरिए

  • साउन १८, २०७८
  • ८४० पटक पढिएको
  • रामएकवाल राम
alt

इस्ट लण्डन, दक्षिण अफ्रिका । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए/एनसीसी) दक्षिण अफ्रिकाको नेतृत्वमा डा. पुष्पराज भट्टराई दोहोरिएका छन्।

भट्टराईको नेतृृत्वमा निर्विरोध कार्यसमिति चयन भएको हो।

यसैगरी महासचिवमा डा. अभय कार्की र कोषाध्यक्षमा डा.दिनेश केसी चयन भएका छन्। यस्तै डा. मधु पाण्डे केसी र कल्पना गैरे सदस्यमा चुनिएका छन्।यसैगरी डा.गोपाल ज्ञवाली सल्लाहकारमा चयन भएका छन्। अन्य रिक्त पदपछि चयन गरिने बताइएको छ।

प्रतिक्रिया दिनुहोस

घरमा चर्पी नहुँदा ज् ...

ओम प्रकाश यादव लहान भदौ ३१ । घरमा चर्पी नहुँदा ज्यान जोखिममा : लहान नगरपालिकाको ‘घर&ndash ...

सुख्खा पहिरोका कारण ...

विनोद अविरल,सिराहा, भदौ ३१ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१४ स्थित बाझीगाछी क्षेत्रमा सु ...

एम्बुलेन्समै १०५ किल ...

रहमुल, सिरहा, ३१ भदौ । सिरहामा प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा जस्तो देखिने पदार्थ बरामद गरेको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१