Siraha Times
ताजा समाचार

कतारमा सरकारी क्षेत्रमा कार्यरत कर्मचारीलाई ईदमा ८ दिन छुट्टि

  • असार ३१, २०७८
  • १०८६ पटक पढिएको
  • रामएकवाल राम
alt

रामएकवाल राम दोहा। कतारले इद अल–अधा (बकर इद) को उपलक्ष्यमा सरकारी तथा सार्वजनिक क्षेत्रमा कार्यरत कर्मचारीलाई आठ दिनको छुट्टि दिने भएको छ।

बुधवार अमिरी दिवानले आउँदो आइतबार १८ जुलाइदेखि अर्को आइतनबार २५ जुलाइसम्मका लागि बिदा दिने घोषणा गरेको होकर्मचारीले २६ जुलाइदेखि नियमित काममा फर्किनुपर्ने अमिरी दिवानकाे सूचनामा उल्लेख छ।यस्तै, कतारको केन्द्रीय बैक र कतारको अन्य वित्तिय क्षेत्रमा कार्यरत कर्मचारीको विषयमा केन्द्रीय बैकले बिदा निर्धारण गर्ने बताइएको छ।

निजि क्षेत्रकोलागी

इद अल फित्रकै अवसरमा कतारमा निजि क्षेत्रका कामदारहरुले कम्तीमा तीन दिन बिदा पाउने श्रम कानुनमा उल्लेख गरिएको छ।यद्यपि अत्यावश्यक काम गर्नु परेमा कम्पनीको अवस्थामा इदको पहिलो दिन अनिवार्य बिदा र बाकी दुई दिन काममा लगाए ओभरटाईम दिनुपर्ने नियम रहेको छ।

प्रतिक्रिया दिनुहोस

घरमा चर्पी नहुँदा ज् ...

ओम प्रकाश यादव लहान भदौ ३१ । घरमा चर्पी नहुँदा ज्यान जोखिममा : लहान नगरपालिकाको ‘घर&ndash ...

सुख्खा पहिरोका कारण ...

विनोद अविरल,सिराहा, भदौ ३१ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१४ स्थित बाझीगाछी क्षेत्रमा सु ...

एम्बुलेन्समै १०५ किल ...

रहमुल, सिरहा, ३१ भदौ । सिरहामा प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा जस्तो देखिने पदार्थ बरामद गरेको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१