Siraha Times
ताजा समाचार

नेपाल पत्रकार महासंघ कतार शाखाको अध्यक्षमामा पुन: मियाँ

  • असार २६, २०७८
  • ११५० पटक पढिएको
  • रामएकवाल राम
alt

रामएकवाल राम दोहा । नेपाल पत्रकार महासंघ कतार शाखाको अध्यक्षमा करिमबक्स मियाँ पुन: चयन भएका छन् । मियाँ दुई दशकदेखि कतारमा कार्यरत छन् ।

दोहामा सम्पन्न शाखाको सातौं अधिवेशनले मियाँको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

उपाध्यक्षद्वय नवराज विक र दिलकुमार श्रेष्ठ, सचिव ढाकाराम पौडेल, सहसचिव दिलिप पराजुली, कोषाध्यक्ष दिनेश मानन्धर रहेका छन् ।

त्यस्तै, सदस्यहरु लीलामणि पन्थी र टेकराज थापा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस

घरमा चर्पी नहुँदा ज् ...

ओम प्रकाश यादव लहान भदौ ३१ । घरमा चर्पी नहुँदा ज्यान जोखिममा : लहान नगरपालिकाको ‘घर&ndash ...

सुख्खा पहिरोका कारण ...

विनोद अविरल,सिराहा, भदौ ३१ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१४ स्थित बाझीगाछी क्षेत्रमा सु ...

एम्बुलेन्समै १०५ किल ...

रहमुल, सिरहा, ३१ भदौ । सिरहामा प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा जस्तो देखिने पदार्थ बरामद गरेको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१