रामएकवाल राम दोहा (कतार) - रविदास समाज सेवा प्रवास कमिटी कतारद्वारा शुक्रबारदेखि मृगौला पीडित मनटुटिया रविदास बचाउ अभियान सुरु गरेका छन।
दोहा कतारको एसियन टाउन स्थित ग्राण्ड मल्लमा भएको सो कार्यक्रममा धनुषा जिल्ला मिथिला नगरपालिका वाडा न.-९ निवासी मृगौला पीडित मन्टुटिया रविदासको लागि रविदास समाज सेवा कतारले बचाउ अभियान सुरु गरेका छन।
मृगौला पीडित रविदासले श्री बि.पि. कोईराला मेमोरियल अस्पताल भरतपुर चितवनमा उपचार गराईरहेका छन।उनको आर्थिक अवस्था निकै दयनीय एव दैनिक छाक टार्न समेत धौधौ परेकोले रविदास समाज सेवाले यस्तो अभियान सुरु गरेका छन
कोभिड–१९ को रोकथाम तथा नियन्त्रण गर्न कतार सरकारले लगाएको नियमलाई पालन गरी आयोजना गरिएको सो कार्यक्रममा रविदास समाज सेवा कतारका अध्यक्ष पान्डव महरा सल्लाहकार लालबाबू राम सह संयोजनक किर्ते महरा सचीव श्री नारायण राम सह सचिव रामउदगार राम लगाएत २५जना भन्दा बढिको उपस्थीति रहेको अध्यक्ष महराले जानकारी दिएको हो।

प्रतिक्रिया दिनुहोस
मोटरसाइकल चालकलाई ट्राफिक सचेतना प्रशिक्षण : "सयौं सेकेन्ड बचाउन होइन, आफ्नो र अरूको जीवन जोगाऔं" अभियान सञ्चालन
स्वास्थ्य केन्द्रमै सर्पदंशबाट बालकको मृत्युपछि सर्वदलीय सहमति: परिवारलाई रु २ लाख ५१ हजार राहत, अस्पताल सुधारदेखि उजुरी नगर्ने बुँद
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic