Siraha Times
ताजा समाचार

कतारमा विश्वकप हेर्ने दर्शक ओसार्न विधुतिय बसको पहिलो ब्याच कतार आईपुग्यो

  • असार १६, २०७८
  • १२३९ पटक पढिएको
  • रामएकवाल राम
alt

रामएकवाल राम दोहा - कतारमा हिने फिफा विश्वकप २०२२ प्रतियोगिता हेर्न आउने दर्शक ओसार्न मोवासलत कर्वा बसको पहिलो ब्याच कतार आईपुगेको छ।
कतारको बाटो र मौसम अनुकुलित ३५० केड्ब्लु एच लिथियम ब्याट्री भएको र्क पूरा चार्ज गर्दा २०० किलोमीटर गुड्न सक्छ।
त्यस्तै यातायात तथा संचार मन्त्री जस्सिम बिन सैफ अल सुलैतीले विधुतिय बसको चर्जिङ्ग स्टेसन उद्द्घाटन गर्नु भएको छ।कतारले २०३० सम्म सार्वजनिक सवारी साधनलाई विधुतिय बनाउने लक्ष्य राखेको छ।

प्रतिक्रिया दिनुहोस

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१