Siraha Times
ताजा समाचार

रविदास समाज सेवा कतारद्वारा भेटघाट तथा शुभकामना अदान प्रदान कार्यक्रम सम्पन्न ।

  • मंसिर ७, २०७७
  • १३९९ पटक पढिएको
  • रामएकवाल राम
alt

रामएकवाल राम
दोहा कतार ०७ मंसिर
रविदास समाज सेवा कतार प्रवास कमिटी कतार शाखाले शुक्रबार  भेटघाट तथा शुभकामना अदान प्रदान कार्यक्रम सम्पन्न गरेका छन।दोहाको एसियन टाउन स्थित ग्राण्ड मल्लमा शुभकामना अदान प्रदान कार्यक्रम गरेका छन।

हामी प्रवासमा भए पनि आफ्नो धर्म र संस्कृतिलाई लोप हुन दिदैनौ जोगाउनु पर्छ भन्दै समाजका सल्लाहकार दिपेन्द्र कुमार महराले भन्नुभयो।कार्यक्रम एव समाजका अध्यक्ष पाडव महराले हिन्दु धर्मावलम्बीले मनाउने महत्त्वपुर्ण छठ पर्वकोशुभ अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ।सचिब श्रीनारायण रामले स्वदेश तथा विदेशमा रहनु हुने सम्पूर्ण नेपाली दाजु भाइ तथा दिदीबहिनीहरुलाई शुभकामना व्यक्त गर्नुभएको छ।
समाजका सह संयोजक किर्ते महराले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस कोभिड -१९ को मध्य नजर गर्दै सुरक्षित रहि भिड्भाड नगरी समाजिक दुरि कायम गरि एवम सरकारले दिएको निर्देशन पालना गरि छठ पर्व मनाउन प्रवासबाट सम्पूर्णमा शुभकामना सहित अनुरोध समेत गरेका छन।
विभिन्न कम्पनीबाट आएका कार्यक्रममा उपस्थित ३५ जनाको सहभागीतामा उक्त कार्यक्रममा आ-आफ्नो शुभकामना अदान प्रदान गरेको र समुन्द्री किनारमा छठ पूजामा समेत सहभागी भएको समाजका कोषाध्यक्ष लक्ष्मी रामले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस

घरमा चर्पी नहुँदा ज् ...

ओम प्रकाश यादव लहान भदौ ३१ । घरमा चर्पी नहुँदा ज्यान जोखिममा : लहान नगरपालिकाको ‘घर&ndash ...

सुख्खा पहिरोका कारण ...

विनोद अविरल,सिराहा, भदौ ३१ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१४ स्थित बाझीगाछी क्षेत्रमा सु ...

एम्बुलेन्समै १०५ किल ...

रहमुल, सिरहा, ३१ भदौ । सिरहामा प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा जस्तो देखिने पदार्थ बरामद गरेको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१