ताजा समाचार

स्कुल बस अनियन्त्रित हुदा रुखमा ठोकियो

  • वैशाख २१, २०८१
  • ११६७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

जग जीवन राम सुरुङ्गा २१ बैशाख । सप्तरीको खडक नगर पालिकामा विद्यालय बस दुर्घटना भएको हो भने मानवीय क्षती भएको छैन सप्तरीको करमनिया रहेको ब्रेभहट इंगलिश स्कुलको बस सुरुङ्गा न. पा. वडा नं. ८ र ११  बाट बिधार्थी ल्याउने क्रममा स्कुल बस अनियन्त्रित भई दुर्घटना भएको छ। दुर्घटनामा बस भित्र रहेका करिब २०/२५ जना बिधार्थीहरु थिए जस मध्ये केहीलाई उपचारको लागी लहान लगेका छन भने सामान्य चोटपटक लागेकालाई स्थानीय मेडिकल पसलमा उपचार गराउन लागेको छन र बस चालक स्टिरिंगले किचिएर घाईते भएका छन। बिहान करिब ६ बजेको समयमा बस अनियन्त्रित हुदा बिधार्थीहरुलाई बचाउनका लागि सडक छेउमा रहेको सपेताको रुखमा ठोकी बिधार्थीहरुको ज्यान बचाई ठुलो दुर्घटना हुनबाट बचाएका छन र करिब २ घण्टा सम्म बस चालक स्टिरिंगले किचिएको थियो पछि ३ वटा जेसिबी बोलाई नेपाल प्रहरी र स्थानीय बासिन्दा मिली उद्धार गरेका छन ।

प्रतिक्रिया दिनुहोस

कतारमा मधेश प्रदेश स ...

आशिक हुसैन शेख दोहा, कतार । वैदेशिक रोजगारीका क्रममा कतारमा रहेका नेपालीहरूले आपसी धार्मिक सद्भाव र ...

नरहाको राजनीतिमा स्व ...

लहान, कार्तिक १ । सिरहाको नरहा गाउँपालिकाको राजनीतिमा आगामी स्थानीय निर्वाचनलाई लिएर सम्भावित नेतृत ...

तीन महिनादेखि सञ्चाल ...

ओम प्रकाश यादव लहान, कार्तिक १ । घर–घरको शान, स्वच्छता अभियानअन्तर्गत विगत तीन महिनादेखि गाउँ& ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤