लहान महोत्सवले स्थानिय कलाकारलाई गरे सम्मन

  • वैशाख ५, २०८१
  • १२६९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिरेन्द्र प्रसाद नेपाल लहान ५ गते सिरहा । स्थानीयस्तरमा कलासंस्कृतिको धनी ब्यक्तुत्वा लहान ७ निवासी अन्जाना खातीकि दुई दिनको मनोरञ्जनात्मक कलाले दर्शकलाइ झुमाएको अबसरमा लहान महोत्सवका आयोजक बिकास शारदाले सम्मान गरेकोछ । बैशाख १० गते सम्मका लागि कलासंस्कृति प्रफर्मेन्सका लागि अबसर दिनु भएकोमा आयोजक धन्यवादको पात्र भएको स्थनिय स्रोत्तले जनाएको छ ।

लहान चिनाउने गहना भएको अन्जना खाती रहेको शोभा गुप्ताले जिकिर गर्नु भएको छ । एकै थलोमा अन्य ठाउको कलाकर्मीहरु बिच सहभागी भएर कार्यक्रममा खातिको प्रदर्शनले लहानमा पनि कला संस्कृतिको धनिलाइ महोत्सव मर्फत चिनारी दिन सफल देखिएको छ । कति दर्शकले भने बहिरको कलाकार भन्दा आन्जना खातिको पनि प्रदर्शन राम्रो भएकोले सम्मान मात्र होइन उचित स्थान दिनु जरुरी छ भने ।

प्रतिक्रिया दिनुहोस

१३ औं राष्ट्रिय पुस् ...

ओम प्रकाश यादव लहान माघ ९ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा सिरहाको आयोजनामा १ ...

जिल्ला ट्राफिक प्रहर ...

ओम प्रकाश यादव लहान,माघ ९ । जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान सिरहामा दरबन्दी भई कार्यरत प्रहरी नि ...

लहानमा ट्राफिक सचेतन ...

लहान, माघ ८। “सडक दुर्घटना विरुद्ध युवा अभियान २०८२” कार्यक्रम अन्तर्गत हिजो माघ ०७ गते ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१