ताजा समाचार

होलीको अवसरमा शिशु ज्योति आवासीय विद्यालयद्वारा सरसफाई

  • चैत ९, २०८०
  • १२७३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल, चैत्र ९ । सिरहाको धनगढीमाई स्थित प्राकृतिक अस्पताल एरियामा रहेको शिशु ज्योति आवासीय विद्यालयका विद्यार्थीद्वारा बजार सरसफाई गरिएको छ । औपचारिक रूपमा विद्यालयको प्रागणमा एक कार्यक्रम गर्दै सरसफाइको लागि आवस्यक सामग्री सहित विद्यालय परिवार स्थानिय बजारको सरसफाईमा जुटेका थिए । फागु पूर्णिमाका अवसरमा यसरी विद्यार्थीले पहिलो पटक बजारको सरसफाई गरेको छ । विद्यार्थीमा ब्यबहारिक ज्ञानको विकासको लागि यसरी सामाजिक कार्यमा समेत बालबालिकालाई सहभागी गराउनुले समाजमा सकारात्मक प्रभावको मूल्यांकन गरिएको छ । बजारको सरसफाई पछि होलीको शुभकामना आदानप्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

कतारमा मधेश प्रदेश स ...

आशिक हुसैन शेख दोहा, कतार । वैदेशिक रोजगारीका क्रममा कतारमा रहेका नेपालीहरूले आपसी धार्मिक सद्भाव र ...

नरहाको राजनीतिमा स्व ...

लहान, कार्तिक १ । सिरहाको नरहा गाउँपालिकाको राजनीतिमा आगामी स्थानीय निर्वाचनलाई लिएर सम्भावित नेतृत ...

तीन महिनादेखि सञ्चाल ...

ओम प्रकाश यादव लहान, कार्तिक १ । घर–घरको शान, स्वच्छता अभियानअन्तर्गत विगत तीन महिनादेखि गाउँ& ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤