Siraha Times
ताजा समाचार

विपन्न तथा गरिब परिवारलाई खाडी बाट छोरीको विहेमा आर्थिक सहयोग

  • फागुन १२, २०८०
  • ७७८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिरहा फाल्गुन १२ । अति विपन्न तथा गरिब परिवारको छोरीको विहेमा आर्थिक समस्या हुने गरेको कारण खाडी मुलुक दोहा कतार बस्ने एक युवाले सहयोग गरेका छन । सिरहा नगरपालिका वडा न.११ भलुवाहीका कारिरामको आर्थिक अवस्था कम्जोर भएकाले एक जना मनकारी युवा अर्जि कामलेले छोरीको बिहेका लागि नगद ६ हजार प्रदान गरि सहयोग गरेका छन ।सिरहा नपा-११ भलुवाहीका रामकुमार महरा (मगरु)को पनि आर्थिक स्थित कम्जोर रहेको अवस्थामा ९ हजार नगद र यस्तै सोही वडाका मो.मोहन्दा मोहमदको नाला निर्माणको क्रममा घर भत्केपछि थोरै जग्गा बाकी रहेकोले उनलाई घर निर्माणमा ठेवा पुग्ने उदेश्यले पाँच हजार सहयोग प्रदान गरेको हो ।

shilyanas 4 ‘मानवसेवा नै बास्तबिक धर्म हो’ भन्ने उदेश्यका साथ निश्वार्थ रुपमा कामकाज गर्दै आईरहेको सिरहा नगरपालिका-११ का अर्जि कामति खाडी मुलुकमा पसिनाको कमाइले समाजमा रहेको अति बिपन्न , असहाय ,दलित , लगायत व्यक्तिहरुलाई व्यक्तिगत आर्थिक सहयोग गर्दै आईरहेको युवा सुनिल कामतिले जानकारी दिएका छन । आगामी दिनमा पनि यस्ता सहयोग जारीरहने कामतिले बताएका छन ।

प्रतिक्रिया दिनुहोस

पोखराका गुरुकुलका ५० ...

विनोद अविरल, ३१ जेठ । पोखरा क्षेत्रमा रहेका विभिन्न गुरुकुलहरूमा अध्ययनरत बटुकहरूलाई शैक्षिक सामग्री ...

​किराना पसलमा अवैध र ...

विनोद अविरल,​सिराहा, ३१ जेठ । नेपाल सरकारद्वारा किसानहरूका लागि सहुलियत दरमा उपलब्ध गराइने अनुदानको ...

‘दोस्रो हिमालयन रिम ...

‘मार्शल आट्र्सले जोडिएको, सिनेम्याटिक प्रकाशले घेरिएको’ मूल नारासहित दोस्रो हिमालयन रिम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१