ताजा समाचार

चेकिङ गर्दा तिघ्रामा भेटे लागूऔषध

  • फागुन १०, २०८०
  • ९०३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान फाल्गुन १०  । लहान २१ का एक युवालाइ लागूऔषध सहित नियन्त्रणमा लिएको छ । सिरहा भगवानपुर गाउँपालिका वडा नं.०४ ठाडि चोक स्थित प्रहरि चौकि ठाडि सिरहाबाट प्रहरि बरिस्ट नायाव निरिक्षक सजेन्द्र पोखरेलको कमाण्डमा खटिएको गस्ति टोलिले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउदै गरेको पैदल यात्री लहान नगरपालिका वडा नं. २१ बस्ने अं. वर्ष २३ को सोनू कुमार साहलाई चेकजाँच गर्दा निजको साथबाट नाईट्रोजन थान-९, फेनारागन थान -९ र क्राफिन थान-०९ निजको दुबै थाई (तिघ्रामा) टेपले बाँधि लुकाई छुपाई ल्याई रहेको अबस्थामा फेला पारी रितपूर्वक बरामद गरी निजलाई लागूऔषध सहित नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय लहान सिरहाबाट थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कर्यालय सिरहाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

कतारमा मधेश प्रदेश स ...

आशिक हुसैन शेख दोहा, कतार । वैदेशिक रोजगारीका क्रममा कतारमा रहेका नेपालीहरूले आपसी धार्मिक सद्भाव र ...

नरहाको राजनीतिमा स्व ...

लहान, कार्तिक १ । सिरहाको नरहा गाउँपालिकाको राजनीतिमा आगामी स्थानीय निर्वाचनलाई लिएर सम्भावित नेतृत ...

तीन महिनादेखि सञ्चाल ...

ओम प्रकाश यादव लहान, कार्तिक १ । घर–घरको शान, स्वच्छता अभियानअन्तर्गत विगत तीन महिनादेखि गाउँ& ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤