ताजा समाचार

स्ववियुका सभापती यादवको अगुवाईमा सरसफाइ कार्यक्रम सम्पन्न

  • माघ २८, २०८०
  • ७७५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान २८ माघ । सिरहा जिल्लाको लहान नगरपालिकाको जे एस बहुमुखी क्याम्पस लहानमा । स्ववियुका सभापती यादवको अगुवाईमा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ सरस्वती पुजाको अवसर पारि गरिएको सरफाइमा मुख्य भूमिका निर्वाह गर्नु भएका यादव स्ववियुका वर्तमान सभापति हुन् । जे एस बहुमुखी क्याम्पसमा आउने सरस्वती पुजाको अवरसरमा गरिएको सरसफाई कार्यक्रम क्याम्पस स्ववियुका सम्पूर्ण विद्यार्थी तथा शिक्षक सहितले रहे पनि मुख्य भूमिकामा रहेको स्ववियु सभापति राम कृष्ण यादवको थियो यादव विद्यार्थी कालदेखिनै समाजसेवीमा बढी नै चासो लिने व्यक्तित्व हुन् उहा यो भन्दा पहिला पनि बिभिन्न क्षेत्रमा आफ्ना सराहनीय योगदान दिदै आउने गर्ने विद्यार्थी नेता पनि हुन् ।

423105691_672288104959534_3563700012042784247_n 15

प्रतिक्रिया दिनुहोस

कतारमा मधेश प्रदेश स ...

आशिक हुसैन शेख दोहा, कतार । वैदेशिक रोजगारीका क्रममा कतारमा रहेका नेपालीहरूले आपसी धार्मिक सद्भाव र ...

नरहाको राजनीतिमा स्व ...

लहान, कार्तिक १ । सिरहाको नरहा गाउँपालिकाको राजनीतिमा आगामी स्थानीय निर्वाचनलाई लिएर सम्भावित नेतृत ...

तीन महिनादेखि सञ्चाल ...

ओम प्रकाश यादव लहान, कार्तिक १ । घर–घरको शान, स्वच्छता अभियानअन्तर्गत विगत तीन महिनादेखि गाउँ& ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤