Siraha Times
ताजा समाचार

प्रीति कृष्णदेवको प्रेमलिलाले दुई नवालक नानिहरुको भयो हरिबिजोग

  • माघ ३, २०८०
  • १२०७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान ३ माघ । मधेश प्रदेशको सप्तरी जिल्ला बोदेबर्साइन नगरपालिका २ कि प्रिती यादवको मायाजालमा परेर दुई बच्चा सहित आफ्ना जागिर पनि छोडिए बोदेबर्साइन पालिकामै एक वाडाको स्वास्थ्य केन्द्रमा इन्चार्ज भएर काम गर्ने कृष्णदेव गोइत अहिले लगभग १५/२० दिन अगाडी आफ्नी पत्नी रुबी यादव र दुई नावलक छोरालाई लहानमा अलपत्र छोडेर सोहि ठेगाना भएकी अर्काकी श्रीमति पृति यादवलाई लिएर बेपत्ता भएका छन ।

बच्चाहरुको पठनपाठनका लागि लहान बस्दै आइरहेकी रुबी यादवले भिडियो मार्फत हामीलाई आफ्ना अतितहरु बताएका थिए टि सबै बिषयलाई नियाल्दा कृष्णदेवले एक स्वास्थ्य जस्तो संबेदनसिल संस्थाको इन्चार्ज भएर २० महिनाको दुध खाने बच्चाको आमालाई भगाएर लगेको र दुधबाट बन्चित गराउने निस्ठुरी आमा मिलेर रुबी यादव सहित दुई नावालक छोरालाई लहानमा अलपत्र छोडेर जानु निन्दनीय रहेको गुनासो पोखेकी छिन । यादव पत्नी रुबी पढे लेखेकी असल गृहेणी हुन रुबीको भनाइ अनुसार डाक्टर कृष्णदेव जनकपुरमा यस भन्दा केहि दिन अगाडी यस्तै घटना घटाएका थिएर र मेरो बुवाले पैसा खर्च गरेर छुटाएका थिए।

अहिले पनि लागुऔषधको मुदा खेप्दैछ राजबिराजमा भनेकी छिन। आखिर डाक्टर कृष्णदेव यादवले देशको कानुनलाई चुनौती दिएको किन? रुबीको न्याय कसले दिने? २० महिनाको बच्चाको हालत के हुने? के गर्लान अब रुबी? दुई नावलकको भविष्य अब कता लाने हो अन्यौल भयो? जस्ता अनेक प्रश्न उठेको छ बेपत्ता हुने दुई जना प्रेमी माथी। प्रेमको पनि एउटा हद हुन्छ अहिले एक जना कृष्णदेव यादवको गल्तीले कति जनाको भविष्य माथी खेलवाड हुदैछ कसै संग लुकेको छैन समस्याको समाधान खोज्न सम्बन्धित निकायको ध्यानाकर्षण होस।

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१