ताजा समाचार

जनकल्याण युवा क्लव, लहानले दलित तथा विपन्न सुत्केरी महिलालाई दिए न्यानो कपडा

  • पुस १४, २०८०
  • ८४४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान १४ पुस । दलित जनकल्याण युवा क्लव, लहानले शितलहर प्रभावित सुत्केरी महिलाहरुलाई न्यानो कपडा प्रदान गरेको छ। क्लवले लहानको श्रीराम गेष्ट हाउसमा एक कार्यक्रमको आयोजनागरी ६१ जना गरिव, दलित तथा विपन्न सुत्केरी महिलाहरुलाई न्यानो कपडा प्रदान गरेको हो । महिलाहरुलाई लहान नगपालिकाका मेयर महेश प्रसाद चौधरीले सामाग्री हस्तान्तरण गरेका थिए । क्लवले प्रति व्यक्ति एक एक थान बल्याङ्केट, सल, किचेन चप्पल र बच्चाको लागि एक थान कपडा प्रदान गरेको क्लवका अध्यक्ष उमेश विसुन्केले जानकारी दिए ।  उनले गरिव, दलित तथा विपन्न सुत्केरी महिलाहरुको लागी मानविय सहयोग स्वरुप प्रति व्यक्ति तीन हजार दुई सय ८८ रुपैयाँ मूल्य बरावरको राहत सामाग्री प्रदान गरिएको जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस

कतारमा मधेश प्रदेश स ...

आशिक हुसैन शेख दोहा, कतार । वैदेशिक रोजगारीका क्रममा कतारमा रहेका नेपालीहरूले आपसी धार्मिक सद्भाव र ...

नरहाको राजनीतिमा स्व ...

लहान, कार्तिक १ । सिरहाको नरहा गाउँपालिकाको राजनीतिमा आगामी स्थानीय निर्वाचनलाई लिएर सम्भावित नेतृत ...

तीन महिनादेखि सञ्चाल ...

ओम प्रकाश यादव लहान, कार्तिक १ । घर–घरको शान, स्वच्छता अभियानअन्तर्गत विगत तीन महिनादेखि गाउँ& ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤