ताजा समाचार

आरती साहको परिवारजनलाई मोक्ष फाउन्डेसनद्वारा जाडोबाट बच्न न्यानो कपडा सहितको सामग्री सहयोग

  • पुस ६, २०८०
  • १३९० पटक पढिएको
  • सिरहा टाइम्स
alt

काठमाडौं ६ पौष। काठमाडौंको रत्नपार्कमा न्यायका लागि आन्दोलनरत आरती साहका परिवारजनलाई मोक्ष फाउन्डेसनले जाडोबाट बच्न न्यानो कपडा सहयोग गरेको छ । न्यायका लागि आन्दोलनरत आरती साहको परिवारजनलाई न्यानो कपडाको अभावले जाडोमा समस्य भइरहेको जानकारी पाए पछि मोक्ष फाउन्डेसनका अध्यक्ष लगायतका पदाधिकारीगण न्यानो कपडा सहित आन्दोलन स्थल रत्नपार्क पुगेका थिए ।

अध्यक्ष रजनीश प्रमदिन सनातनीको अध्यक्षतामा फाउन्डेसनले करीब १५ हजार मूल्य बराबरको न्यानो कपडा सामग्री – १ थान ब्लांकेट ,१ थान सुत्ने टेन्ट ,१ थान ज्याकेट ,१ थान थरमकोट आदि न्यानो कपडा सहितको सामग्री आरती साहको बुबा बिनोद प्रसाद साहलाई सहयोग गरेको कुरा अलोक कुशवाहाले बताएका छन्।

 

प्रतिक्रिया दिनुहोस

कतारमा मधेश प्रदेश स ...

आशिक हुसैन शेख दोहा, कतार । वैदेशिक रोजगारीका क्रममा कतारमा रहेका नेपालीहरूले आपसी धार्मिक सद्भाव र ...

नरहाको राजनीतिमा स्व ...

लहान, कार्तिक १ । सिरहाको नरहा गाउँपालिकाको राजनीतिमा आगामी स्थानीय निर्वाचनलाई लिएर सम्भावित नेतृत ...

तीन महिनादेखि सञ्चाल ...

ओम प्रकाश यादव लहान, कार्तिक १ । घर–घरको शान, स्वच्छता अभियानअन्तर्गत विगत तीन महिनादेखि गाउँ& ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤