Siraha Times
ताजा समाचार

हेल्प मधेशी कतारद्वारा आर्थिक सहयोग

  • मंसिर २२, २०८०
  • १२४६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रामएकवाल राम लहान २२ मंसीर । हेल्प मधेशी कतार बलदिया ५२ दलानले सिराहाका एक जना अति विपन्न परिवारलाई आर्थिक सहयोग गरेको छ। सिराहाको मिर्चैया नगरपालिका - ९ रामपुरका अति विपन्न परिवारका श्री मुनेश्वर यादवकि चार जना छोरीहरुलाई हेल्प मधेशी कतारले रु.८२०० बराबरको लाताकपडा सहित रु.४१००० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो।

बुधबार मिर्चैया नगरपालिका वडा नं ९ का वडा सदस्य श्री देवनाथ यादव,हेल्प मधेसी नेपालका राकेश कुमार राय , समाज सेवी श्री शोभा यादव स्थानीय श्री देव नारायण यादव,श्री राम प्रकाश यादव , श्री श्रवन महरा , श्री ब्रहम्देव यादव ,श्री सति राम यादव श्री शशिकान्त रजक लगायतको उपस्थितिमा उक्त सहयोग रकम हस्तान्तरण गरिएको हेल्प मधेशी कतारका वरिष्ठ उपाध्यक्ष श्री शिवकुमार यादवले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१