Siraha Times
ताजा समाचार

लहानको पशुपति सिनेमा हलमा जम्दै चन्द्रकला बच्छारकी हिन्दीफिल्म द नाईट सिफ्ट

  • मंसिर १७, २०८०
  • १०४९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सिराहा / १७ मंसिर । माउण्ट एभरेष्ट पिक्चर्स लिमेटेडले प्रस्तुत गर्दछ ‘‘द नाईट सिफ्ट’’ नामक चलचित्रको प्रीमियर शो प्रर्दशनमा आउने भएको छ । आज शनिबार सो हिन्दी फिल्म "द नाईट सिफ्ट पशुपति डिजिटल सिनेमा हल लहानमा साँझ ५ बजेबा लागेका थियोे। आज शनिबारका दिन प्रर्दशनी गर्नुभएकी निर्देशिका तथा कालाकार चन्द्रकला बछार चौधरीले जानकारी दिइएकी छिन् ।

‘समाजमा घटिरहेको महिला हिंसा र रात्री कालिन अवस्थामा महिलाले सामना गर्नुपर्ने ताकत हौसला मुख्यरुपमा दर्साएको छ। साथै अन्धविश्वासको रुपमा रहेको भुत प्रेतबाट जोगिन् समबन्धि उदेश्यले स्थानीय भाषामा चलचित्र निर्माण गरिएको हो । महिलालाई हेर्ने दृष्टिकोण हालसम्म पनि हाम्रो समाजमा फरक रहेकोले त्यस्ता विसंगतिबाट मुक्ति पाउन साकारात्मक संन्देश दिने खालका चलचित्र तयार पारिएको हो ।’ ‘प्रीमियर शो हेरेर कालाकारहरुको मनोबल बढाउनका साथै स्थानीय कलाकारहरुलाई माया/स्नेह धेरै दर्शकहरुले दिइएका छन् ।

प्रीमियर शो समापन पछि ‘‘द नाईट सिफ्ट’’ चलचित्रलाई भित्रै हिन्दी भाषामा पनि रिलिज गरिएको र अर्को (इपिसोड-२) फेरि पनि केहीदिनमा ल्याउने " द नाईट सिफ्टकी अभिनेत्री चन्द्रकला बच्छारले बताइन् ।

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१