Siraha Times
ताजा समाचार

लहानको पशुपति सिनेमा हलमा आउँदो शनिबार मैथिली फिल्म " द नाइट सिफ्ट " लाग्ने

  • मंसिर ११, २०८०
  • ११२० पटक पढिएको
  • सिरहा टाइम्स
alt

११ मंसिर, सिराहा । माउण्ट एभरेष्ट पिक्चर्स लिमेटेडले प्रस्तुत गर्दछ ‘‘द नाईट सिफ्ट’’ नामक चलचित्रको प्रीमियर शो प्रर्दशनमा आउने भएको छ । पशुपति डिजिटल सिनेमा हल लहानमा आउँदो २०८० मंसिर १६ गते शनिबारका दिन प्रर्दशन हुने भएको निर्देशक तथा कालाकार चन्द्रकला बछार चौधरीले जानकारी दिइएकी छिन् । ‘समाजमा घटिरहेको महिला हिंसाका साथै दहेज प्रथालाई न्यूनिकरण गर्ने उदेश्यले स्थानीय भाषामा चलचित्र निर्माण गरिएको छ ।

महिलालाई हेर्ने दृष्टिकोण हालसम्म पनि हाम्रो समाजमा फरक रहेकोले त्यस्ता विसंगतिबाट मुक्ति पाउन साकारात्मक संन्देश दिने खालका चलचित्र तयार पारिएको सुनाईन् ।’ ‘प्रीमियर शो हेरेर कालाकारहरुको मनोबल बढाउनका साथै स्थानीय कलाकारहरुलाई माया/स्नेह गरिदिन हुन दर्शकहरुलाई आग्रह गरेका छन् ।, प्रीमियर शो समापन पछि ‘‘द नाईट सिफ्ट’’ चलचित्रलाई केहिदिन भित्रै हिन्दी भाषामा पनि रिलिज गरिने साझा खोज डटकमलाई जानकारी दिए । टिकट धमाधम बिक्रि वितरण भैरहेकोले टिकट बुकिङ्गगर्न चाहने दर्शक महानुभावले धर्मराज चौधरीको सम्पर्क मोवाईल नम्बर ९८०४७२९७२८, ९८६५०६४३०३, ९८१८६६१०४८ मा बुकिङ गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१