Siraha Times
ताजा समाचार

उपाध्यक्ष मशहूदले दिए इद-उल-फितरको शुभकामना

  • वैशाख ९, २०८०
  • ९०७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु, बैशाख ९ लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले शनिवारका दिन पर्न गएको मुस्लिम धर्मावलंबी हरूको महान चाड इद-उल-फितरको हार्दिक शुभकामना व्यक्त गरेका छन्। मशहूदले इस्लाम धर्मावलम्बीहरुको महान पर्व इद-उल-फितरको अवसरमा सम्पूर्ण इस्लाम धर्मावलम्बीहरु र स्वदेश तथा विदेशमा रहेका नेपाली दाजु भाई तथा दिदी बहिनीहरुमा सुस्वास्थ्य, शान्ति, समृद्धि तथा प्रगतिकाे हार्दिक शुभकामना व्यक्त गरेका छन्। उपाध्यक्ष खांले इस्लाम धर्मावलम्बीहरुको महान पर्व इद-उल-फितरको अवसररमा सकारात्मक साेच र धैर्यता र एक आपसमा सहयाेग, सद्भाव र हाैसला बढाउनुहुन हार्दिक आह्वान समेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस

सर्पदंशबाट घाइते भगव ...

ओम प्रकाश यादव लहान भदौ ५ । सिरहाको भगवानपुर गाउँपालिका–२ गम्हरियाका स्थानीय अशोक भगतका दुई छो ...

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१