Siraha Times
ताजा समाचार

पुरुष भलिवल प्रतियोगिता संपन्न

  • कार्तिक ८, २०७९
  • ११६५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिनोद मण्डल कार्तिक ८ । दोलखाको विगु गाउँपालिकामा शुभ दिपावलीको अवसरमा आयोजित भलिवल प्रतियोगिता संपन्न भएको छ । कार्यक्रममा जित आयोजक खोपाचागुको बलिहाङ तथा शुभ दिपावलीको पावन अबसरमा खेलकुद समिती खोपाचागु र थामीचागु कल्याणकारी युवा क्लब थामिचागुद्वारा आयोजित बिगु गाउपालिका अन्तर वडास्तरिय पुरुष भलिबल प्रतियोगितामा कार्यक्रमको समापन गर्दै तपशिलका खेलाडीहरुले जीत हात पारेका छन् । प्रथम : बिगु - ८ खोपाचागु दित्तिय : बिगु - २ लामाबगर तृतीय : बिगु - ३ बुलुङ्ग सान्त्वना : बिगु - ४ लादुक आयोजक समितिले सहभागी सम्पुर्ण टिम, अतिथि तथा दर्शकहरुप्रती हार्दिक कृतज्ञता ब्यक्त गर्दै आ - आफ्नो स्थान हासिल गर्नुहुने सम्पुर्ण टिमहरुलाई हार्दिक बधाई तथा सम्मान व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

लहान नगरपालिकाले २४ ...

लहान भदौ ३० । लहान नगरपालिकाले ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत सञ्चालनमा ल ...

सीमावर्ती क्षेत्रमा ...

रहमुल, सप्तरी, २९ भदौ । सप्तरीका सीमावर्ती क्षेत्रमा लागुऔषधको अवैध कारोबार नियन्त्रण गर्ने अभियान त ...

विपद् प्रभावितलाई रा ...

रहमुल, लहान, २८ भदौ । सिरहाको भगवानपुर गाउँपालिकाले देशका विभिन्न जिल्लामा आएको बाढी, पहिरो तथा डुबा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१