Siraha Times
ताजा समाचार

सिरहा सेवा समिति कतारले १७ औ वार्षिक उत्सव मनाउदै

  • साउन २५, २०७९
  • ११४२ पटक पढिएको
  • रामएकवाल राम
alt

रामएकवाल राम
दोहा अगस्ट ०९ - सिरहा सेवा समिति कतारले १७ औ वार्षिक उत्सव मनाउने भएको छ।

समितिले कतारमा स्थापित विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरुलाई उक्त कार्यक्रममा उपस्थितिका लागि अनुरोध समेत गरेका छन।

सिरहा सेवा समिति कतारको१७ औ वार्षिक उत्सवको अवसरमा अगस्ट ११ तारिक विहिबारका दिन सनैयाको एसियन टाउन स्थित ग्रेट एसियन रेस्टुरेन्टमा स्थानीय समय अनुसार बेलुकी ६:३० बजे देखि शुभकामना अदान प्रदान सहितको कार्यक्रमको आयोजना गरेको समितिका अध्यक्ष जिबछ यादवले जानकारी गराए।

प्रतिक्रिया दिनुहोस

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१