Siraha Times
ताजा समाचार

हेल्प मधेशी कतार बलदिया दलानको मासिक भेला सम्पन्न

  • साउन २५, २०७९
  • १०६२ पटक पढिएको
  • रामएकवाल राम
alt

दोहा - हेल्प मधेशी कतार च्यापटर अनतर्गत बलदिया दलान ५२ ले गत आईतबार भेटघाट तथा मासिक भेला सम्पन्न गरेका छन।

दलानका अध्यक्ष श्री बिरेन्द्र कुमार मण्डलको अध्यक्षमा भएको सो कार्यक्रममा अगामी हुने रक्तदानको कार्यक्रमको ,शिक्षा मुलक कार्यक्रम ,सु- स्वास्थ बिमा, संस्थाको बिस्तार , एक सेवक एक रियाल लगायतको बुदाहरुमा वृहत् छलफल भयो।

हेल्प मधेशी कतार च्यापटरका अध्यक्ष श्री राम कुमार यादवको प्रमुख आतिथ्यमा बरिष्ट उपाध्यक्ष श्री शिव कुमार महतोको बिशेष अतिथिमा,कोषाध्यक्ष श्री सन्तोष साह,उक्त दलानका पदाधिकारिहरु , स्ल्लाह्कार,,बुद्धिजिवि तथा सेबक साथीहरूको उपस्थितिमा बलदिया दलानका सेवकहरुलाई प्रसंसा प्रमाण पत्र सहित सम्मान गरेका हेल्प मधेशी कतार च्यापटरका अध्यक्ष श्री राम कुमार यादवले जानकारी गराउनु भयो।

प्रतिक्रिया दिनुहोस

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१