Siraha Times
ताजा समाचार

नवलपरासीको प्रतापपुरमा बस दुर्घटना चालकसहित ७ जना घाईते

  • जेठ ३०, २०७९
  • १६७७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

कृष्ण गिरी / नवलपरासी ।पश्चिम नवलपरासीको प्रतापपपुर गाउपालिका वडा न ९ बेलाटारीकाे गण्डक नहरकाे सडक मा बस दुर्घटना भएकाे छ । त्रिबेणीबाट बर्दघाट तर्फ आउदै गरेकाे लु १ख ३०८५नम्बर काे मिनिबस सडकबाट ३०फिट तल खसेकाे छ । दुर्घटनामा परि चालक बर्दघाट नगरपालिका बस्ने ५२बर्षिय देव बहादुर राय लगायत ७ जना यात्रु समेत घाईते भएकाे ईलाका प्रहरी कार्यालय बेलाटारीका प्रहरी निरिक्षक नवराज केसीले जानकारी दिए। घाईतेहरुकाे सहिद स्मृति सामुदायिक अस्पताल चाैपतामा उपचार भईरहेकाे बताईएकाे छ ।बसमा ३१जना यात्रु सवार रहेका थिए।

प्रतिक्रिया दिनुहोस

घरमा चर्पी नहुँदा ज् ...

ओम प्रकाश यादव लहान भदौ ३१ । घरमा चर्पी नहुँदा ज्यान जोखिममा : लहान नगरपालिकाको ‘घर&ndash ...

सुख्खा पहिरोका कारण ...

विनोद अविरल,सिराहा, भदौ ३१ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१४ स्थित बाझीगाछी क्षेत्रमा सु ...

एम्बुलेन्समै १०५ किल ...

रहमुल, सिरहा, ३१ भदौ । सिरहामा प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा जस्तो देखिने पदार्थ बरामद गरेको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१