प्रतापपुर ६ मा ५ दिवस योग सिविर आज बाट सुरु

  • जेठ २०, २०७९
  • ३७७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

खुरसेद हजम नवलपरासी जेठ २० पश्चिम् नवलपरासी प्रतापपुर गाउपलिक आयुर्वेद शाखा आयोजना मा प्रतापपुर गाउँपलिक वडा न ६ मा आज बाट योग सिबिर सुरु | वडा बासि योग को माध्यम बाट स्वस्थ रहान उदेश्यले योग सिविर सुरु भयेको हो |उक्त योग सिविर उद्धघाटन प्रतापपुर गाउँपलिक प्रमुख अतिथि तथा प्रतापपुर गाउँपलिक वडा न ६ का अध्यक्ष केसव प्रसाद अधिकारि अध्यक्षता भयो उक्त कार्यक्रम बोल्दै प्रमुख अतिथि उमेश चन्र्द यादवले आउने दिन मा अयुर्वेद शाखालाई प्रतापपुर गाउँपलिक निर्तर सहयोग रहन्छ तथा योग सिबिर मा सह्भगी भयेक सहभागीता लाई स्वास्थ रहन का लागि योग गर्न आग्रह गर्नु भयो |

प्रतिक्रिया दिनुहोस

स्वास्थ्य जीवनतथा यो ...

कृष्णनगर, अषाढ १६ स्वास्थ्य जीवनतथा योग सम्बन्धमा कृष्णनगरका मा. वि. का शिक्षक लाई तीन दिने (TOT) ता ...

पुर्ण खाेप सुनिश्चित ...

खुरसेद हजाम पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकाले पुर्ण खाेप सुनिश्चितता घाेषणा समाराेह कार्यक्रम ...

प्रेम मण्डलको विशेष ...

रामएकवाल राम दोहा- सिरहा सेवा समिति कतारले एक अति विपन्न परिवारलाई आर्थिक सहयोग गरेका छन। जिल्लाको स ...