Siraha Times
ताजा समाचार

धनुषाको शहिदनगरमा नेता चौधरी काँग्रेस परित्याग गरि माओवादीमा प्रवेश

  • वैशाख १२, २०७९
  • ९१२ पटक पढिएको
  • नरेश चन्द्र बरबरिया
alt

सिरहा,बैशाख १२ गते IMG-20220425-WA0020 । धनुषा शहिदनगर नगरपालिकाका नेपाली काँग्रेसका चर्चित नेता श्याम चौधरी काँग्रेस छाडेर माओवादीमा प्रवेश गरेका छन् । नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) का धनुषा जिल्ला ईन्चार्ज श्रवण कुमार बरबरिया (यादव) र शहिदनगर नगरपालिकाका निवर्तमान नगर प्रमुख उदय कुमार बरबरिया (यादव) ले चौधरीलाई पार्टी प्रवेश गराएका हुन् ।  विगत लामो समयदेखि नेपाली काँग्रेसका रहँदै आएका चौधरी यदुकूहा बजारको कुशल व्यावसायी पनि हुन् । उनले स्थानीय तह निर्वाचनको लागि मनोयन दर्ताको अन्तिम दिनमा माओवादी प्रवेश गरेका हुन् ।  नेता चौधरीलाई नेता बरबरियाद्धयले अबिर माला लगाएर पार्टीमा स्वागत गरेका छन् । 

प्रतिक्रिया दिनुहोस

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

मधेश प्रदेशबाट संकलि ...

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका लगायत मधेश प्रदेशका विभिन्न पालिका तथा जिल्लाबाट संकलन गरिएको र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१