Siraha Times
ताजा समाचार

राजपा नेपाल सिरहाका नगर अध्यक्षमा मण्डल चयन

  • मंसिर ११, २०७६
  • १०५२ पटक पढिएको
  • नरेश बर्ब्रिया
alt

सिरहा ,मंसिर ११ गते । राजपा नेपाल सिरहाको नगर सम्मेलन सिरहामा सम्पन्न गरेको छ ।

सिरहाको समिक्षालयको सभाहलमा भएको नगर सम्मेलन बाट सर्बसहमति बाट नगर अध्यक्षमा रमेश मण्डल लगायत ३५ सदस्य चयन गरेको छ ।

यस्तै प्रदेश ३` ख´का अध्यक्ष लालबाबु यादवको संयोजकत्वमा ३१ सदस्य समिति गठन गरेको छ ।

राजपा नेपाल सिरहाका अध्यक्ष सर्ब नारायण झाको अध्यक्षता एवम प्रमुख अतिथि राजपा नेपाल केन्द्रिय कोषाध्यक्ष सेबकी देबि दास ,बिशिस्ट अतिथि उदनारायन यादव, रोहित महतो ,केन्द्रिय सदस्य राजकुमार महरा ,जिल्ला अध्यक्ष मण्डलका संयोजक रामदियाल यादव , बरिस्ठ नेता शैलेन्द्र ठाकुर ,लगायत राजपाको युवानेताहरुको सक्रिय सहभागी रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१