Siraha Times
ताजा समाचार

नेपाल भ्रमण वर्ष २०२० का लागी सिरहामा जिल्ला समिति गठन

  • मंसिर १०, २०७६
  • १४३२ पटक पढिएको
  • नरेश बर्ब्रिया
alt

नरेशचन्द्र बरबरिया सिरहा मंसिर १० गते ।नेपाल भ्रमण वर्ष २०२० महाअभियान अन्तरगत सिरहा जिल्ला समन्वय समितिले पदभार ग्रहण गरेको छ ।

अशोकलाल अमात्यको संयोजकत्वमा २५ सदस्यीय जिल्ला समन्वय समिती गठन भएको हो ।

समिती सदस्यमा सिरहा नगरपालिका उपप्रमुख डा नमिता यादव, शिक्षक श्यामनन्दन यादव, पत्रकार सुरेन्द्र कुमार कामतिअ, जिवछ उदासी यादव, कर्जन्हा नपा वडा नम्बर ६ का अध्यक्ष जगदिश महतो लगायत रहेको छ । पदभार ग्रहण कार्यक्रमको सिरहाका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले उदघाटन गरेका थिए ।

सिरहाको सलहेश फूलबारिमा आयोजित महाभियानका प्रदेश २ संयोजक मनिष झाको अध्यक्षतामा भएको कार्यक्रममा महाअभियानको प्रदेश सदस्य मागैन कामत, राकेश रोशन गुप्ता, जिल्ला समन्वय समिती सिरहाका सभापति रामचन्द्र ठाकुर, लहान नगरपालिकाका मेयर मुन्नी साह, कल्याणपुर नगरपालिकाका मेयर सूर्यनाथ मण्डल लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१