Siraha Times
ताजा समाचार

सेवानै धर्म हो भन्ने नाराका साथ नेपाल रजक सेवा समाज द्वारा जनचेतना मुलक कार्यक्रम सम्पन 

  • मंसिर १, २०७६
  • २२४५ पटक पढिएको
  • सिराहा टाइम्स
alt

मंसिर १ । मा प्रदेश नं -२ को सिराहा स्थित महेशपुर पताइर गाउँ मा नेपाल रजक सेवा समाज द्वारा उदेश्य प्रती लक्षित जनचेतना मुलक कार्यक्रम सम्पन भएकोछ ।  कार्यक्रम मा दहेज मुक्त समाज निर्माण बालविवाह, महिला हिंसा रोक्न तथा शिक्षित समाज निर्माण का बिषय लाई केन्द्र मा राखी कार्यक्रम मा सहभागी नगरपालिका प्रमुख , गाउँ का बुद्धिजीवी हरु तथा हाम्रा समाज का समाज सेवी नयाँ तथा पुराना समाज सेवीहरु युवाहरु आ- आफ्नो मन्तब्य राखेका थिए।हाम्रा समाज द्वारा समुदाय भित्र भइ रहेका भेदभाव समाज मा रहेका असाहय बालबालिका हरु लाई शिक्षा मा लगानी, असाहाय बृद्धबृद्दा , गरिब तथा बिपन्न परिवार हरुलाइ सहयोग को प्रतिबद्धता समेत जनाएका थिए। कार्यक्रम महेशपुर पताइर का समाज सेवी युवाहरु को विशेष पहल र रजक समाज को समर्थन मा सम्पन भएकोछ। अगामी दिनमा संस्था लाई बिस्तार गरि गाउँ जिल्ला प्रदेश मा समेत उपस्थित गराइ रजक समाज भित्र हरेक तरिकाले सेवा र सहयोग पुर्याउने अपेक्षा राखेकोछ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१