Siraha Times
ताजा समाचार

नेकपा धनुषा द्वारा शहिदनगर नगरपालिकामा सरसफाई

  • कार्तिक ९, २०७६
  • १६४६ पटक पढिएको
  • नरेश बर्ब्रिया
alt

धनुषा, कार्तिक ९ गते ।धनुषाको शहिदनगर नगरपालिकामा नगरलाई सफा र स्वच्छ राख्न सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी धनुषा शहिदनगर नगरपालिकाको आयोजना शुभ दीपावली तथा छठ पर्वको शुभ अवसरमा सरसफाई सरसफाई कार्यक्रम गरि शुभ दिपावलीलाई स्वागत गरेको हो ।

शहिदनगर नगरपालिका मेयर उदय बरबरिया यादवको अगुवाइमा भएको सरसफाई कार्यक्रममा , वडा न ८ का वडा अध्यक्ष तनुकलाल यादव, ईलाका प्रहरी कार्यालय यदूकुहाका प्रहरी निरीक्षक दिपक बाबु केसी, सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी निरीक्षक मदन धानुक, नेकपा यदुकोहाका संयोजक कुशेश्वर पासवान, रामदयल दास, मुक्ति साह , सद्रे आलम, संजय साह, अंसारुल राईन, स्वास्थ सह संयोजक रामसिकिल यादव , रुपेश बिराजी , रामकुमार यादव , जगदीश मंडल , बिशुन्देव यादव ,आशुतोष यादव , देव शरण यादव , बिजय चौधरी लगायत नेकपाका युवा सक्रिय कार्याकर्ता , नेपाल प्रहरीका जवान, सशस्त्र प्रहरी बलका जवान लगायत नेकपाका कार्याकर्ताहरुको सहभागी रहेको थियोे ।

प्रतिक्रिया दिनुहोस

धनगढीमाई नगरपालिका प ...

ओम प्रकाश यादव लहान, असार २ । मधेश प्रदेश सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत स्वास्थ्य ...

बार्हौँ चुरे संरक्षण ...

ओम प्रकाश यादव लहान, असार २ । “चुरेको माटो चुरेलाई, सफा पानी हामीलाई” भन्ने मूल नाराका स ...

विद्यालय व्यवस्थापन ...

ओम प्रकाश यादव लहान, असार १। औरही गाउँपालिका–१ स्थित श्री आधारभूत विद्यालय हर्कट्टीमा विद्यालय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१