Siraha Times
ताजा समाचार

संविधान दिवसको पूर्व सन्ध्यामा शहिदगरमा सरसफाई

  • असोज २, २०७६
  • ८६३ पटक पढिएको
  • नरेश बर्ब्रिया
alt

नरेशचन्द्र बरबरिया, धनुषा असोज २ गते । धनुषाको शहिदनगर नगरपालिकामा संविधान दिवसको अवसरमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ । बिहीबार सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश क्याम्प यदुकुहाको आयोजनामा सरसफाई कार्यक्रम भएको हो ।

शहिदनगर नगरपालिका वडा नं. ३ यदुकुहामा रहेका विभिन्न मठमन्दिर लगायत आसपासका क्षेत्रमा सरसफाई गरिएको छ ।

उक्त सरसफाई कार्यक्रममा ईलाका प्रहरी कार्यालय यदुकूहाका प्रहरी निरीक्षक दिपक बाबू केसी ,सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक किसमान तामाङ, स्थानिय युवा सरोज पुर्वे नगरपालिका कर्मचारी, नेपाल प्रहरीका प्रहरी जवान, सशस्त्र प्रहरीका जवान लगायत स्थानीय युवाहरुको सक्रिय सहभागी रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१