Siraha Times
ताजा समाचार

सिरहामा हतियार सहित एक जना पक्राउ

  • भदौ २५, २०७६
  • ९४० पटक पढिएको
  • नरेश बर्ब्रिया
alt

महेश सिंह सिरहा - भदौ २५ । सिरहा को बिष्णुपुर गाउँपालिका बाट प्रहरी चौकी बेल्हा सिरहाबाट खटिएको प्रहरीको टोलिले सिक्सर( रिभल्वर )सहित एक जना युवालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिरहाको बिष्णुपुर गाउँपालिका .-४ थलाहाकट्टा बस्ने रामपृत यादबको ३० वर्षीय छोरा कृष्ण यादब लाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेको यादव घरयासी बिवादको कारण आफ्नो घरमा गई आमालाई कुटपिट गरी घरको सामान समेत फाली दिएको भन्ने खबर प्राप्त हुना साथ प्रहरी टोली घटनास्थलमा पुग्दा लोड नभएको एक सिक्सर (रिभल्वर )फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाए । प्रहरीलाई हेर्दा कृष्ण फरार भएको थियो । प्रहरीले खोज तलास गर्दै जादा हाल बसोबास गरी रहेको घर बिष्णुपुर गा.पा.-५ लक्ष्मीपुर बाट यादवलाई पक्राउ गरेको हो । पक्राउ गरेका यादव लाई आवश्यक कार्वाही को लागि जिल्ला प्रहरी कार्यलय सिरहामा राखी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय सिरहाका प्रबक्ता तथा डि एस पी अपिल राज बोहरा ले बताए ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१