Siraha Times
ताजा समाचार

भारतीय गृहमन्त्रीले प्रधानमन्त्री ओलीलार्इ एयरपोर्टमा गरे स्वागत

  • चैत २३, २०७४
  • ६६५ पटक पढिएको
  • सिराहा टाइम्स
alt

चैत्र २३, २०७४ / काठमाडौं: एजेन्सी /तीन दिने भारतको राजकीय भ्रमणमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली ओलीलार्इ एयरपोर्टमा भारतीय गृहमन्त्री राजनाथले स्वागत गरेका छन् ।अाेली नेपालबाट ५४ सदस्यीय जम्बो टोली लिएर भारत प्रस्थान गरेका हुन् ।

ओलीलाई ईन्दिरा गान्धी अन्र्तराष्टिय विमानस्थलमा रिसिभ गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नै आउने चर्चा चलेको थियो । तर, मोदी पार्टीकै स्थापना दिवसको अवसरमा एक कार्यक्रममा सहभागी हुनु परेकोले ओलीलाई रिसिभ गर्न गृहमन्त्री राजनाथ सिंह आएका हुन् ।

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१