Siraha Times
ताजा समाचार

महिलामा बेरोजगारी हटाउन सिरहामा एक दिने सिप मुलक तालिम

  • जेठ ३२, २०७६
  • ११३१ पटक पढिएको
  • MAHESH SINGH
alt

महेश सिंह महतो , ३२ गते सिरहा । महिलाहरुलाई रोजगार बनाउन सिरहाको भोटियाटोलमा एक दिने सिपमुलक तालिम सम्पन्न गरेको छ । दक्षिण एसिया भारत , बग्लादेश , जपान् , नेपालमा धानबाली पछी खाली जमिनमा दलहनबाली सघनिकारणदुवारा खाद्य तथा पोषण सुरक्षा र जिबिको पार्जनमा सुधार ल्याउन महिलाहरुलाई मुसुरो दाल बाट बनने विभिन्न किसिमको परिकारहरु बनाउने एक दिने सिप मुलक तालिम सिरहाको भोटिया टोल मा सम्पन्न भएको छ् । नेपाली भुमि कृषिको उपजमा अग्रस्थानमा रहेको हुँदा महिलाहरुलाई छोटो् समयमा कसरी आफ्नो कमाईबाट आफ्नो जिबिको पार्जन गर्न गर्न सक्छम बनाउने तिर अग्रसरतामा धियान दिएको हो ।एक दिने दलहन बालीको मुसुरोबाट बनाउन सकिने परिकारहरु मध्ये विशेष मह्त्वको साथै दालमोट , निम्किन बनाउने एक दिने तालिम सिरहाको लहान नगरपालिका १२ भोटिया टाेल चोकमा फुलबारी बजारमा बिहिवार सम्पन्न गरेको हो । कार्यक्रम मा फर्वाड नेपालको आर्थिक सहयोग रहेको थिए । तालीममा जम्मा ३२ जना महिलाहरुको सहभागीता रहेको फर्वाड नेपालको जिल्ला प्राबिधिक अधिकृत सुदर्शन बिष्टले जानकारी दिनु भयो।कार्यक्रममा फर्वा ड नेपाल तराईको जिल्लाहरु मा निकै लोक प्रिय् बन्दै गएको जन मुदाई र सर्व सधार्नहरुको बुझाई छ ।कार्यक्रममा फर्वाड नेपालको प्रतिनिधि सरिता चौधरी , लक्ष्मि चौधरी लगायतका सहयोगिहरुको सहभागिता रहेको बिष्ट ले जनाए । गाउँका बेरोजगार महिलाहरु को शिप सिक्न सकृय सहभागीता रहेको थियोे । सहभागी रिता कुमारी चौधरी ले भन्छ , हामी अब एउटा अन्धकार बाट उज्यालो को मुहार तिर फेर दियो यो टेनिङ लिए र अब हामी घरमै बसेर रोजगारिको सृजना गर्ने प्रतीबधता व्यक्त गर्नु भयो । हामी सबै मिलेर गाउँ मै महिलाहरुलाई रोजगारी दिने बताए ।

 

प्रतिक्रिया दिनुहोस

तरकारीदेखि सीप र बचत ...

रहमुल, सिरहा, १९ भदौ । सिरहाको नवराजपुर गाउँपालिकाका दलित तथा विपन्न बस्तीमा कृषि तथा जीविकोपार्जन क ...

प्राकृतिक विपत्तिमा ...

लहान । नेपालमा प्राकृतिक विपत्तिका कारण हरेक वर्ष ठूलो जनधनको क्षति हुने गरे पनि विपद्पछि पीडित नागर ...

रसुवाको बाढीपीडितका ...

ओम प्रकाश यादव लहान, भदौ १७ । २०८३ साल भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा भीषण ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१