Siraha Times
ताजा समाचार

रविदास समाज सेवा कतारको प्रथम अधिवेशन अगामी ३ जनवरीमा हुँदै 

  • पुस ९, २०८१
  • ८६१ पटक पढिएको
  • रामएकवाल राम
alt

रामएकवाल राम

दोहा:- रविदास समाज सेवा कतारको प्रथम अधिवेशन तथा विविध संस्कृतिक एव शुभकामना अदान प्रदान कार्यक्रम अगामी ३ जनवरी २०२५ मा हुने भएको छ ।

रविदास समाज सेवा, कतारको चाहना,  सभ्य, समृद्ध र शिक्षित, समाजको स्थापना भन्ने मुल नाराका साथ सन २०२० मा स्थापना भएको संस्थाले विभिन्न आरोहअवरोहहरु पार गर्दै प्रथम अधिवेशनको सम्मुखमा आइपुगेको छ । नेपाल तथा  कतारमा सामाजिक कार्यमा सकृय रही विभिन्न क्षेत्रमा उल्लेखनीय सहयोग गरिसकेको संस्थाका अध्यक्ष लालबाबु रामले बताएका छन ।

कतारमा विभिन्न पेसा व्यवसायमा आवद्ध रहेका नेपालीहरुहरुको भव्य उपस्थिति रहने अपेक्षा सहित संस्थाको प्रथम अधिवेशन सनैया स्थित फुलबारी रेष्टुरेन्टको सभाहलमा सम्पन्न हुने अध्यक्ष रामले बताए। साथै अन्य व्यवस्थापकीय तयारी अन्तिम चरणमा पुगेको हुदा कतारमा रहेका सम्पुर्ण नेपालिहरुलाइ कार्यक्रममा उपस्थित भएर भव्य रुपले सफल बनाइदिन अनुरोध गरेका छन।

प्रतिक्रिया दिनुहोस

प्रदीप दाहालको पहलमा ...

​जेठ ३०, सिराहा । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नम्बर १२ मा विद्युत विस्तार र सुदृढीकरणको क ...

बालविवाह तथा जबरजस्त ...

कपिलवस्तु लालु चौधरी जेठ ३० । "मौनता तोडौंः सामुदायिक नेतृत्वमा लैङ्गिक हिंसा रोकथाम परियोजना" अन्तर ...

कमला पुलको दुरावस्था ...

सिरहाटाइम्स लहान जेष्ठ ३० । मधेस प्रदेशको आर्थिक समृद्धि, व्यापारिक गतिविधि तथा जनजीवनलाई गति दिने म ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१