Siraha Times
ताजा समाचार

प्राकृतिक प्रकोप बाट बचाउन जलवायु एवम कृषि मौसम सल्लाह सेवा संचालमा

  • मंसिर ६, २०८१
  • ९४१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान ६ मंसिर सिरहा र सप्तरी जिल्लाका धगनढीमाई, लक्ष्मीपुर पतारी, सखुवानन्कारकट्टी, भगवानपुर, रुपनी र अग्नीसाईर कृष्णासवरन गाउँ/नगरपालिमा कृषि कर्म गरिरहेका किसानहरुले खेती बालीलाई बाढी तथा शितलहर लगायतका प्राकृतिक प्रकोपबाट बचाउन जलवायु एवं कृषि मौसम सल्लाह सेवा अन्तरगत बाली सम्बन्धी जानकारिका लागि मौसम तथा सूचना पाटीको प्रयोग भैरहेको पन्चकाजी श्रेष्ठले जनाएका छन।

राष्ट्रिय कृषक समूह महासंघ, नेपालद्वारा CARE Nepal को सहयोग र स्थानीय पालिकासंगको सहकार्यमा सिरहा र सप्तरी जिल्लामा जलवायु मैत्री गाउँ परियाेजनाका गतिविधिहरु संचालन भैरहेका छन् । जलवायु मैत्री गाउँको एक तत्व मौसम तथा सूचना पाटी हो । ज्ञान र चेतनाको अभावमा किसानहरु सदियौ देखि मारमा परिरहेको सर्बबितितै छ। मौसमको सहि सुचना अग्रिम नपएको कारण बिगतमा पनि किसानहरुको बालीनाली ठुलै मात्रामा क्षति भएको धेरै उदाहरणहरु हामी देखि सकेका छौ। प्रविधिको बिकास संगै किसानको हकमा यो ब्यबस्थाले ठुलै सहयोग मिलेको जानकारहरुले जनाए।

प्रतिक्रिया दिनुहोस

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१