Siraha Times
ताजा समाचार

जिल्ला स्तरीय समाचकेवा महोत्सव समपन्न

  • मंसिर १, २०८१
  • ७८९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सप्तरी जिल्लाको नेगडा मा. बि. मा जिल्ला स्तरीय समा चकेवा महत्सव सम्पन्न भएको छ। सो कार्यक्रममा समाचकेवाको बारेमा वर्णन गरि थरूहरूले मनाउने परा पूर्व काल देखि समाजमा मनाईरहेका एउटा महत्व पूर्ण पर्व मनाउने गरिन्छ र यो पर्व खास गरेर कार्तिक पूर्णिमाको दिन मनाईने गरिन्छ।

उक्त कार्यक्रममा विभिन्न बक्ताले विभिन्न किसिमका आफना आफना मनत्बय राखेका थिए र प्रमुख अतिथिले यो धेरै नै हाम्रो समाजमा परापूर्व काल देखि थारू मात्र हैन मधेसी महिलाहरू ले मनाईने पर्व ,त्यो पर्व हामी सबै मिलेर मनाउनु पर्छ कहिले यस्तो पर्व लोप हुन नदिनु हाम्रो कर्तब्य हो र हामी सबै लाई मनाउनु पर्छ।

कार्यक्रम प्रमुख अतिथि प्रदेश प्रमुख सतिश कुमार सिह रहनु भएको थियो भने बिशिस्ट अतिथि प्रदेश (४ ख) को सान्सद अनरूद प्रसाद सिह अतिथि सुरूङ्गाको मेयर गीता चौधरी , बरसाईनको मेयर अातेश सिह, बलान बिहुलको गा. पा अध्यक्ष खेमचन्द्र यादब बरसाईनका उप मेयर रेणु शाह, बाडा अध्यक्ष रमप्रसाद राम, थारू काल्यानकारी सभापति , रहेका छन।उक्त कार्यक्रमको अध्यक्षयता उप सभापति रामप्रसाद चौधरी ले जानकारी गराएका छन र कार्यक्रमको उदघोषक प्रमोद चौधरी गरेका थिए।

प्रतिक्रिया दिनुहोस

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१