Siraha Times
ताजा समाचार

दिघियामा सिताराम नाम जव नवाह यज्ञ सम्पन्न

  • कार्तिक २४, २०८१
  • ९२८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान २४ कार्तिक सप्तरीको बलान बिहुल गाउँपालिका २ दिघियामा सिताराम नाम जप नवाह यज्ञ सम्पन्न भएको छ । विश्व कल्याण हेतु यहि कार्तिक १४ गते देखी यज्ञ संचालन भएको हुदा यज्ञ आज सम्पन्न भएको छ । नवनिर्मित हनुमानको मन्दिर उद्घाटन र प्राण प्रतिष्ठानको अवसरमा सिताराम नाम जप भएको हाम्रा सहकर्मी रासिन्द्र यादवले जनाएका छन।

नवनिर्मित मन्दिरको उद्घाटन नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री एवम् सप्तरी क्षेत्र नं. ४ का सांसद तेजुलाल चौधरीले गरेको थियो भने समापन कार्यक्रम बलान बिहुल गाउँपालिका वडा न. २ को वडा अध्यक्ष इन्द्रदेब यादब, बरिस्ठ समाजसेवी दिनेश्वर प्रसाद यादव, दिगम्बर यादव, निर्मला यादब, सन्त, महन्थ, दुधैला मन्ड्लिका महन्थ राजिन्द्र खैरवार यादब, दिधिया समाजजका बरिस्ठ समाजसेवीहरु, युबा, माता बहनहरुले सयौको संख्यामा कलश लिइ कार्यक्रम समापन भएको कुरा बलान बिहुल गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष इन्द्रदेव यादवले जनाएको छ।

May be an image of 9 people, child and temple

May be an image of 6 people and temple

प्रतिक्रिया दिनुहोस

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१