Siraha Times
ताजा समाचार

माखन भोग एन्ड स्वीटस नमकिनले मिठाई बिक्रीवितरण गर्न भ्याइनभ्याई

  • कार्तिक १५, २०८१
  • ८४६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिरेन्द्र प्रसाद नेपाल लाहन १५ गते । माखन भोग एन्ड स्वीटस नमकिनले विभिन्न प्रकारका मिठाई बिक्रीवितरण गरि लखौको ब्यपार गरेको छ । लहानमै सवभन्दा बढी मिठाई बेच्ने माखनभोगले आज लक्ष्मी पुजा र भाइटिकाको लागि विभिन्न स्वाद र आकर्षक डिजाइनमा मिठाईका परिकार तयार गर्न भारतका कलकताकामा सीप शिकेका ६० जना कालिगड द्वारा मिठाई बनाउन र बिक्रीवितरण गर्न भ्याइनभ्याईको छ । केही दिनका लागि ल्याइएका कालिगड ७ लाखमा आएको र आज कम्तिमा २० लाखको कारोबार हुने लागायतका कुराहरुरोशन अग्रवालले बताएको छ ।

प्रतिक्रिया दिनुहोस

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१