Siraha Times
ताजा समाचार

कोसेढुङ्गाको रुपमा रहेको बानो गाउ अझ पनि पर्यटन भित्र्याउन सकेन

  • कार्तिक १०, २०८१
  • ६६४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिरेन्द्र प्रसाद नेपाल नेपाल लहान कर्तिक १० गते । सिरहा बानोको झोलाइ खोलसी चुरिया डाडा गोसाइँकुण्ड जिल्लाकै नमुना ताल भए पनि संरक्षण र बानो पुलको अभावमा पर्यटन भित्रयाउन गर्हो भएको छ । भुटानमा बन जङ्गल संरक्षण र रुख रोपेर त्यहाका श्रमदानले तापक्रम घटेको जसले जलस्रोतको अबस्थाले बिधुत उत्पादन गरि भारतलाइ निर्यात गरि आज नेपाल भान्दा धनी भएको छ तर लहानकै झोलाइ खोलसी जस्ता तालको सदुपयोग गर्न जान्यो भने देशमा लहानले बिकासमा फडको मार्न सकिन्छ भने कुरा एक शुभकामना आदानप्रदान कार्यक्रमका प्रमुख अतिथि तथा जिल्ला समन्वय समितीका सभापति दिनेश महतोले भनेका छ्न ।

त्यस्तै आज बानो गाउमा होम एस्टे हुदाहुदै झोलाइ खोल्सीको बाटोमा पर्ने बानो नदिमा पुलको समस्या समधान गर्यो भने लाहानको हथिदह सिमसारको दाइ बान्ने प्रवाल साम्भावाना रहेको र बजेटको ताला खुलेपछी डिभिज वन कार्यालयले प्रथम स्थानमा राख्ने कुरा लहान बन डिभिजनका डेफो सैलेन्द्र मिश्रणले छठ दिपावलीको शुभ कामना कार्यक्रममा आश्वासन दिनु भएको छ । त्यस्तै पर्यटन बिकास लहानका इन्जिनियर चन्दन मिश्राले भने मधेश प्रदेशमा येस्तो दह जसको संरक्षण स्थानियले गरेर अथाह सागरको पानिले २० बर्ष पहिला पानीको जुन समस्या थियो त्यो समस्या सहज भएको आबस्था हुनुमा बन जङ्गल र दह्को संरक्षणले भएको कुरा औलियाउदै भने झिलाइ खोल्सिका लागि प्रचार प्रसार र बजेटको पहला अग्र स्थान राख्ने कुरा मिश्रले बताए ।

त्यस्तै यो शुभकामना कार्यक्रममा लहान १५ का वाड अध्यक्षले भने लहानका मेयर महेश प्रसाद चौधरीको श्रीमती संगीता कर्मचारीयाले नै पहिलो पटक शिव मन्दिरको सिलान्यास गरि बजेट पनि कहाकहा बाट सहयोग गरेकोको र स्थानियको श्रम्दान तथा केही जगगा समेत किनेर तालको ब्यब्स्थापन गरेको हो ।जुन मानिसले त्यहाको रमाइलो पाएको छ त्यो मानिस पिकनिक र स्विमिङ्ग गर्न जाने गरेको छ ।

स्व संगीताकी सप्ना थियो झोलाइ खोल्सीलाई पर्यटन क्षेत्र बनाउने तर उहाको सप्ना लहान बासिको लागि मात्र सिमित रहेकोले नगरपालिका , डिभिजन बान, पर्यटन कर्यालय लागायतका सरोकारवालाका ध्यानाकर्षण गरएिको छ्न । प्राकृति सौन्दर्यमा रमाउन बानोको होम स्टेमा विश्राम लिइ झोलाइ खोल्सि तालमा आनन्द लिने गरेकोछ । अहिले बानो गाउ नदि नदिमय भएको बिचमा कोसेढृङाको रुप रहेको कुराले नदिमा पुल भएपछी राजदेबि मान्दिए आउने पर्यटनहरु अवस्य यो तालको मज्जा लिन आउँछ तेज नरायन चौधरीले भने । पटक पटक अनेकौ आन्दोलनका दवान्दहरुमा पिडा खेपेको बानो गाउँमा प्रत्येक बिकासमा सरकार मौन हुनु उचित भएन ।

प्रतिक्रिया दिनुहोस

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

यौन तथा प्रजनन स्वास ...

गोलबजार, भदौ २ । मुक्ति नेपालको आयोजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी तीन दिने क्षमता अभ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१