ताजा समाचार

किसान कार्ड मार्फत कृषि सामग्री बितरण सखुवानन्कारकट्टीमा

  • भदौ २३, २०८१
  • ८४३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान २३ भदौ राष्ट्रिय कृषक समुह महासंघ नेपाल द्वारा CARE नेपाल को सहयोग र सखुवानन्कारकट्टी गाउँपालिका सँग को सहकार्यमा संचालित पोषण परियोजना बाट जारी १४५०० बराबरको किसान कार्ड मार्फत वडा न १ को कटैयामा रहेको ३ वटा महिला कृषक समुहका ६७ जना महिलाहरुलाई कृषि सामाग्रीहरु बितरण वाडाअध्यक्ष संजय यादव द्वारा भएको जानकारी ngfg संयोजक दिलिफ साहले दिएका छन। यस पालिकामा १४०० घरधुरीमा महासंघको पहुच भैसकेको र बिगत लामो समय देखि महासंघ कृषि र पोषण सम्बन्धि धेरै काम गरी यस पालिकामा किसानहरुको मन जितिरहेका छन। यसरी नै महासंघले यस पालिकामा काम गर्दै रहयो भने एक घर एक प्राविधिक, कृषिमा आधुनिकीकरण, यान्त्रिकिकरण गर्दै सखुवानन्कारकट्टी गाउँपालिकालाई अर्गानिकमय बनाउन सत प्रतिशत सहयोग गर्ने र ८५% बिरामी रहेको माटोलाई उपचार गरी खेतीयोग्य जमिन बनाउने प्राय निश्चित देखिन्छ।

प्रतिक्रिया दिनुहोस

पालिकास्तरीय क्रिकेट ...

ओम प्रकाश यादव लहान, असोज २३। भगवानपुर गाउँपालिकाको आयोजनामा सञ्चालित पालिकास्तरीय क्रिकेट प्रतियोगि ...

भगवानपुरमा पालिकास्त ...

ओम प्रकाश यादव लहान, असोज २३। सिरहाको भगवानपुर गाउँपालिकामा उन्नति परियोजनाअन्तर्गत पालिकास्तरीय किश ...

नरहामा नागरिक सुनुवा ...

रहमुल, लहान, २२ असोज । सिरहाको नरहा गाउँपालिकामा स्थानीय नागरिकका समस्या, गुनासा तथा सार्वजनिक सेवा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤