Siraha Times
ताजा समाचार

एन.एम.वि. बैंकद्वारा मा. बि. कुशहा स्कुललाई ५० थान पंखा हस्तान्तरण

  • भदौ १८, २०८१
  • १४१२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रासिन्द्र यादव, सप्तरी, १८ भदौ । सप्तरीको सुरुङ्गा नगरपालिका वडा न. ५ कुशहामा रहेको मसिलाल जनता माध्यमिक विद्यालयलाई एन. एम.वि. बैंक सप्तरीको सुरुङ्गा शाखाले ५० थान सिलिङ पंख हस्तान्तरण गरेको छ । संस्थगत सामाजिक उतरदायित्त्व अन्तर्गत बैंकले आज एक कार्यक्रमको आयोजना गरि ५० थान सिलिङ फ्यान, ५ थान डस्टबिन र एक बोरा सेनेटरी प्याड विद्यालयलाइ प्रमुख अतिथि पोखरेल र शाखा प्रमुख अन्जनी कुमार कर्ण बाट हस्तान्तरण गरेको हो । कार्यक्रम विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जागेश्वर प्रसाद चौधरी तथा बैकका मधेश प्रदेश प्रमुख कमल पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।

Helping Hurt 1

 

कार्यक्रममा विशिष्ट अतिथिका रुपमा सुरुङ्गा नगरपालिका वडा नं.५ का वडा अध्यक्ष डिलाराम चौधरी, बैंकका सुरुङ्गा (कदमाहा) शाखाका प्रमुख अन्जनी कुमार कर्णको उपस्थित रहेको थियो । त्यसैगरी अतिथिका रुपमा मसिलाल जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक सुर्यनारायण चौधरी, सहायक प्र.अ. संजय कुमार चौधरी, शिक्षक राम प्रसाद ठाकुर, बिद्यार्थीभाइ बहनहरु लगायतका उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

सवारी धनी बर्तौला वि ...

रंजित चौरसिया वीरगंज २४ भदौ । यातायात व्यवस्था कार्यालय वीरगंजका सहायक शाखा अधिकृत रामसुन्दर महतोले ...

खडकमा युवाहरूको दीप ...

सप्तरी, भदौ २४। भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा ज्यान गुमाएका वीर शहीदहरूको सम्मान तथा सम्झन ...

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१