उपाध्यक्ष मशहूद तथा अल्कूफीले दिए बकर ईदको शुभकामना

  • असार ३, २०८१
  • ३८० पटक पढिएको
  • सिरहा टाइम्स
alt

कपिलवस्तु , अषाढ ३ लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपाली तथा राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कूफीले स्लाम धर्मावलम्वीहरुको ठुलो पर्व बकर ईद (इद–उल–जोहा) को अवसरमा सम्पूर्ण मुस्लिम समुदायलाई शुभकामना व्यक्त गर्दै शुभकामना दिएका छन् । शुभकामना सन्देश दिँदै खाले नेपाल बहु जातीय, बहुभाषिक, बहु सांस्कृतिक र बहु धार्मिक देश भएको भन्दै विविधता हाम्रो आकर्षण र विविधता भित्रको एकता नै नेपालको पहिचान भएको बताउनुभएको छ ।

अल्कूफीले शुभकामना संदेश दिदै बताएकी बहु धर्म र बहुसँस्कृतिले हाम्रो समाजलाई पारस्परिक सम्मान सहित अघि बढ्न अभिप्रेरित गरिरहेका छन् । लामो सङ्घर्षपछि हामीले संविधानसभाबाट नयाँ संविधान निर्माण गर्ने महत्त्वपूर्ण उपलब्धि हासिल गर्नुका साथै समाजका विविध क्षेत्रमा उठेका मागहरूको सम्बोधन तथा नयाँपनलाई समेत अवलम्बन गर्ने आधार निर्माण संविधानले गरेको छ । स्वदेश तथा विदेशमा रहेका इस्लाम धर्मावलम्बी लगायत सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना मौलानाले व्यक्त गर्दै सो दिन सरकारले सार्वजनिक बिदा दिएर मुस्लिम समुदाय प्रति सम्मान समेत गरेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस

गाउँपालिकाले आफु खुस ...

रंजित चौरसिया  बारा ३० असाढ। स्थानिय तहमा निर्वाचित भएका पालिका प्रमुखहरु पालिकामा आएको सम्पुर् ...

मधेश प्रदेशका संघसंस ...

दोहा : नेपाली दूतावास कतारका राजदुत डा. नरेश बिक्रम ढकाल लाई सम्मान सहित बिदाई कार्यक्रम सम्पन्न गरि ...

कुलतमा फसेका युवा द् ...

रहमुल लहान २९ असार । देशका माहौल उथलपुथल भएसंगै तराई मधेशमा हालको अबस्था हेर्दा कुलतमा फसेका कि ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१