Siraha Times
ताजा समाचार

कृषिमा आमुल परिवर्तन गर्न अगाडी बढे मेयर चौधरी नेतृत्वको स्थानीय सरकार

  • जेठ १६, २०८१
  • ९६५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान १६ जेठ । कृषि क्षेत्रमा राम्रो प्रयास गरिदै सिरहाको लहान नगरपालिका G.P.S.सहितको माटो परिक्षण नमुना संकलनको कार्यमा कृषि बिकास शाखाको प्राविधिक टोली वाडा न.१९ को किसानहरुको खेतखेतमा पुगेका छन।
मापदण्ड बिपरित रासायनिक बिषादीको प्रयोगले जल,जमिन, जंगल, जिवजनावर लगायत वातावरणमा समेत नाकात्मक असर पर्नुको साथै ८५% खेत र पेट दुबै बिरामी भैसकेको बिभिन्न अध्यनले देखाएको अवस्थालाई मध्यनजर गर्दै सबभन्दा पहिला कृषिमा आमुल परिवर्तन गर्न कृषि क्रान्ति शुरु गर्न मेयर महेश प्रसाद चौधरी नेतृत्वको स्थानीय सरकार अगाडी बढिरहेको कृषि बिकास शाखाले जनाएका छन।

प्रतिक्रिया दिनुहोस

लहान–२२ मा ‘घर–घरको ...

लहान, साउन ४ । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ ...

आकस्मिक स्वास्थ्य से ...

बारा ३ भदौ। सिमरा विमानस्थलमा बुधबारदेखि निःशुल्क स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) सञ्चालनमा आएको ...

चार सदस्य चयन, बाँकी ...

रहमुल, लहान, ३ भदौ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ मौवाहीस्थित श्री जनता माध्यमिक विद् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१